Logo

सनराइज बैंकको ४८ हजार संस्थापक शेयर विक्रीमा



काठमाडौं,२८ बैशाख । सनराइज बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रि गर्ने भएको छ । संस्थापक शेयरधनीको नाममा रहेको ४८ हजार ८ सय ६३ कित्ता शेयर बैंकले बिक्री गर्ने भएको हो ।

शेयरको न्यूनतम मूल्य १३० रुपैयाँ निर्धारण गरेर इच्छुक सेयरधनीहरुलाई सुचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । संस्थापक सेयर बिक्री गर्दा संस्थापक सेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान रहेको छ ।



प्रतिक्रिया दिनुहोस्