Logo

आज २ सय २५ संक्रमितको मृत्यु



काठमाडौं, २८ बैशाख । आज कोरोना संक्रमणबाट थप २ सय २५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजसम्म २६ लाख ७२ हजार ७ सय २६ जनाको पिसीआर परिक्षण भएको छ भने ९७ हजार ८ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको संंख्या ४४८ रहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्