काठमाडौं, २९ बैशाख । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५ पैसा र विक्रिदर ११७ रुपैयाँ ६५ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६८ पैसा र विक्रिदर ९७ रुपैयाँ १८ पैसा रहेको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ९१ रुपैयाँ ८० पैसा र विक्रिदर ९२ रुपैयाँ २७ पैसा रहेको बैकले जनाएको छ ।





प्रतिक्रिया