Logo

आज सुन प्रतितोला ९२ हजारमा कारोबार



काठमाडौं, २९ बैशाख । नेपाली बजारमा सुनचाँदीको मुल्यमा केही दिनदेखि सामान्य फेरबदल हुँदै आएको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुन आज प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा खरिद विक्रि भएको छ । महासंघको अनुसार बुधबार चाँदीको मुल्य प्रतितोला १३ सय ४५ रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्