काठमाडौं, २९ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज अपि पावर र एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ ।
लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि दुवै कम्पनीले बुधबार बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । बुधबार दुबै कम्पनीको समायोजित मूल्यमा आधारीत रहेर नेप्सेमा शेयर कारोबार हुनेछ ।




प्रतिक्रिया