Logo

आज विदेशी मुद्राको सटहीदर कति ?



काठमाडौं, ३० बैशाख । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १८ पैसा र विक्रिदर ११७ रुपैयाँ ७८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९४ पैसा र विक्रिदर ९७ रुपैयाँ ४४ पैसा रहेको छ ।

बैकको अनुसार आज एक अष्ट्रेलियन डलरको खरिददर ९१ रुपैयाँ ४८ पैसा र विक्रिदर ९१ रुपैयाँ ९५ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्