Logo

राष्ट्रपति कार्यालयले भन्यो : धारा ७६ को २ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न कोही पनि आएनन्



काठमाडौं, ३० बैशाख । राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ को २ अनुसार आज राति ९ बजेसम्म प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढि दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न प्रतिनिधिसभाको कोही पनि सदस्यले प्रधानमन्त्रीमा दाबी पेश नगरेको स्प्ष्ट पारेको छ ।

आज एक विज्ञप्ती निकाल्दै यस्तो जनाईएको हो । file photo



प्रतिक्रिया दिनुहोस्