Logo

२४ घण्टाभित्र बाँकेमा १४ संक्रमितको मृत्यु



काठमाडौं, बैशाख ३१ । बाँकेमा पछिल्लो २४ घण्टाभित्र १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बुधबार अपराह्नदेखि बिहीबार अपराह्नसम्म बाँकेका ९ र बाहिरी जिल्लाका ५ जनाको मृत्यु भएको हो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्