Logo

यस्तो छ आज विदेशीमुद्रा सटहीदर



काठमाडौं, ३१ बैशाख । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १८ पैसा र विक्रिदर ११७ रुपैयाँ र ७८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ १२ पैसा र विक्रिदर १२९ रुपैयाँ ७९ पैसा रहेको छ ।

बैंकको अनुसार आज अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४७ पैसा र विक्रिदर ९० रुपैयाँ ९४ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्