Logo

आज सुनचाँदीको मुल्य कति ?



काठमाडौं, ३१ बैशाख । आज नेपाली बजारमा सुनको स्थिर छ । बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको आज पनि सोही मुल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, हिजो प्रतितोला ९१ हजार १ सय रुपैयाँमा किनबेच भएको तेजाबी सुन आज पनि प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । आज  चाँदीको मुल्य भने प्रतितोला ५ रुपैयाँले घटेर आज १३ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस्