Logo

नाडेप लघुवित्तको सधारण सभा स्थगित



काठमाडौं, ३१ बैशाख । नाडेप लघुवित्त वित्तीय संस्थाको साधारण सभा स्थगित भएको छ । संस्थाले जेठ ७ गते तोकिएको सभाको मिति सारेर जेठ २३ गते भर्चुअल माध्यमबाट हुने जनाएको छ ।

सभाले आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिका वर्षको लागि लेखा परिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ । कम्पनीले डिप्रोक्स लघुवित्त वित्तीय संस्था प्राप्ती गर्न लागेको हुनाले शेयर कारोबार गत पुसदेखि रोक्का गरेको छ ।



प्रतिक्रिया दिनुहोस्