Logo

गणपति लघुवित्तको १५ प्रतिशत बोनश शेयरधनीको खातामा जम्मा



काठमाडौं, ३१ बैशाख । गणपति लघुवित्त वित्तिय संस्थाले १५ प्रतिशत बोनस शेयर शेयरधनीको खातामा जम्मा गरेको छ । फागुन २८ गते भएको साधारण सभाबाट पारित भएको उक्त बोनस सस्थाले शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो ।

हालसम्म बैशाख १३ गतेसम्म कामय भएका शेयरधनीहरुको डिम्याट खातामा बोनस जम्मा गरीसकेको र अभौतिकिकरण गराएका शेयरधनीहरुको डिम्याट खातामा क्रमशः बोनस जम्मा गरिने भएकोले शेयर अभौतिकरण गर्न पनि बैंकले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्