Logo

इन्भेष्टमेन्ट र हिमालयन बैंकको शेयर कारोबार रोक्का



काठमाडौं, ३१ ब्ैशाख । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर कारोबार रोक्का गर्ने भएको छ । दुई ठुला बैंकले बिहीबार मर्जर गर्ने सम्झौता गरेपछि नेप्सेले शेयर कारोबार रोक्का गरेको हो ।

नेप्सेले बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा प्राप्ति सम्बन्धि विनियमावली बमोजिम दुवै बैंकको शेयर कारोबार आज बैशाख ३१ देखि लागु हुने गरि रोक्का गरको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्