Logo

प्रचण्ड कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउँदै



काठमाडौं, ३१ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कोरोना भाइरस (कोभिड(१९) विरूध्दको खोपको दोस्रो मात्रा लगाएका छन् । संसद भवन नयाँ बनेश्वरमा उनले उक्त खोपको दोस्रो मात्रा लगाएको दाहालको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्