Logo

प्रधानमन्त्री ओलीले लिए सपथ (Live-Video)



काठमाडौं, ३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् ।

प्रधानमन्त्री ओली हिजो संविधानको धारा ७६ को ३ बमोजिम नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री ओलीले पूरानै मन्त्रीहरुलाई दोहोर्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्