Logo

यस्तो छ आज डलरको भाउ



काठमाडौं, २ जेठ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९६ पैसा र विक्रिदर ११७ रुपैयाँ ५६ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र विक्रिदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३५ पैसा र विक्रिदर ९६ रुपैयाँ ८४ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्