Logo

भारतीय कांग्रेसका सांसद राजीव सातवाको कोरोना संक्रमणमुक्त भएपछि मृत्यु



एजेन्सी, २ जेठ । भारतीय कांग्रेस आइका सांसद राजीव सातवको आइतबार एक निजि अस्पतालमा निधन भएको छ । ४६ वर्षीय सांसद सातव केही दिन अगाडी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका थिए ।

कांग्रेसका सांसद राजीव सातवको आइतबार एक निजि अस्पतालमा निधन भएको छ । ४६ वर्षीय सांसद सातव केही दिन अगाडी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका थिए ।

संक्रमणमुक्त भएपछि पनि स्वास्थ्यमा समस्या आएकोले उनको भेन्टिलेटरमा राखेर उपचार भैरेहेको थियो । कांगेस नेता राहुल गान्धीको निकटका मानिने सातवलाई २२ अप्रिलमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनलाई कोरोना संक्रमण निको भएपछि अर्को नयाँ भाइरसको संक्रमण भएको थियो र उनको स्वास्थ्य अवस्था गम्भिर हुँदै आएको थियो । Webdunia Photo-Agency



प्रतिक्रिया दिनुहोस्