Logo

आज ७ हजार ३ सय ६८ संक्रमित थप



काठमाडौं, २ जेठ । आज नेपालमा ७ हजार ३ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् ।

आइतबार पिसीआर परिक्षणबाट ७ हजार ३ सय १६ र  एन्टिजेन परिक्षणबाट ५२ जनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आजको नियमित प्रेस विफ्रिङमा जानकारी दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्