Logo

उपत्यकामा आज २६ सय ९ संक्रमित थप



काठमाडौँ, २ जेठ । आज देशभर सय ७ कोरोना ३६८ संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै २ हजार ६ सय ९ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

२४ घन्टामा काठमाडौँमा १८८१ , ललितपुरमा ४३६ र भक्तपुरमा २९२ संक्रमित थपिएका हुन् । आइतबार पिसीआर परिक्षणबाट ७ हजार ३ सय १६ र एन्टिजेन परिक्षण बाट ५२ जनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आजको नियमित प्रेस विफ्रिङमा जानकारी दिएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्