Logo

आज यस्तो छ विदेशी मुद्राको सटहीदर



काठमाडौं, ३ जेठ । आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९६ पैसा र विक्रिदर ११७ रुपैयाँ ५६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९२ पैसा र विक्रिदर ९१ रुपैयाँ ३९ पैसा रहेको छ ।

बैंकको अनुसार आज क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६२ पैसा र विक्रिदर ९७ रुपैयाँ १२ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्