Logo

आज सुनचाँदीको मुल्य बढ्यो



काठमाडौं, ३ जेठ । आज नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आइतबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, प्रतितोला ९२ हजार रुपैयाँमा हिजो कारोबार भएको तेजाबी सुन आज ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघको अनुसार चाँदीको मुल्य ५ रुपैयाँले बढेर आज प्रतितोला १३ सय ५५ रुपैयाँमा किनबेच भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्