Logo

मेगा क्यापिटलले १ अर्बको इकाई बिक्रि गर्ने



काठमाडौं, ३ जेठ । मेगा क्यापिटल मार्केटस लिमिटेडलले १ अर्ब बराबरको इकाई विक्रि गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । मेगा क्यापिटलले मेगा म्युचुअल फण्ड–१ संचालनको लागि १० करोड इकाई बिक्रि गर्न बोर्डबाट इकाई विक्रिको अनुमति पाएकोे हो ।

कम्पनीलाई इकाई विक्रिको लागि बैशाख १२ गते धितोपत्र बोर्डले अनुमति दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्