Logo

मन्त्रिपरिषद बैठक ५ बजे बस्दै



काठमाडौं, ३ जेठ । मन्त्रिपरिषद बैठक आज साँझ ५ बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी महत्वपूर्ण निर्णय हुने बुझिएको छ। पछिल्लो समय कोरोना संक्रमण भयावह रुपमा फैलिएपछि सरकारले सीसीएमसीको सिफारिश अनुसार नै महत्वपूर्ण निर्णय लिने बुझिएको छ । file photo/reportersnepal



प्रतिक्रिया दिनुहोस्