Logo

निर्धन उत्थान लघुवित्तले १ लाख संस्थापक शेयर लिलामीमा विक्री गर्ने



काठमाडौं, ४ जेठ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । संस्थाले जेठ १३ गतेदेखि १ लाख ५ हजार ५९२ कित्ता शेयर लिलाम विक्रि गर्ने भएको हो । संस्थाको शेयरमा जेठ १३ गतेदेखि २० गतेसम्म लिलामीमा बोलपत्र पेश गर्न सकिने जनाएको छ ।

न्युनतम मूल्य शेयरमुल्य ५५० रुपैयाँ तोकिएको हुनाँले तोकिएको मुल्य वा सोभन्दा बढी मुल्य अंकित गरी न्युनतम २ हजार कित्तादेखि अधिकतम सम्पुर्ण कित्तासम्म माग गर्न सकिने संस्थाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot