Logo

महन्थ र उपेन्द्रद्धारा संयुक्त विज्ञप्ती जारी : आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवस्था भए अगाडि बढ्नेछौं



काठमाडौं, ४ जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले पार्टी एकतालाई सुदृढ गर्नुपर्ने बताएका छन् । आज दुवै अध्यक्षले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै एकतालाई सुदृढ गर्न पहल गर्ने बताएका हुन् ।

त्यस्तै, तत्काल पार्टी सरकारमा नजाने निर्णय गरेको पनि उनीहरुले जनाएका छन् । तर, आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त भए त्यसको लागि भने अगाढि बढ्ने उनीहरुले स्पष्ट पारेका छन् । पार्टीभित्र रहेका विवादहरुलाई विधानअनुसार छलफल गरेर हल गर्नेपनि उनीहरुबीच समझदारी भएको छ । हेरौं विज्ञप्ती :



प्रतिक्रिया दिनुहोस्