Logo

१५ वर्षीया किशोरीलाई जबरजस्ती गर्दा…



मोरङ, ४ जेठ । जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका–१० बस्ने २५ वर्षीय मन कुमार बिकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई मन कुमारले सोही ठाउँस्थित चौरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्