Logo

उपत्यकामा भुकम्पको धक्का महशुस



काठमाडौं, जेठ ५ । काठमाडौं उपत्यकामा भुकम्पको धक्का महशुस भएको छ । बुधबार बिहान ५ः४३ बजे भूकम्पको धक्का महशुस भएको हो ।

लमजुङको बुलबुले केन्द्रविन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।  पछिल्लो पटक वैशाख १५ गते कलंकी केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको परकम्प गएको थियो। थप विवरण आउँन बाँकी ।



प्रतिक्रिया दिनुहोस्