Logo

आज डलरको भाउ कति ?



काठमाडौं, ५ जेठ । आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५८ पैसा र विक्रिदर ११७ रुपैयाँ १८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ४४ पैसा र विक्रिदर १४३ रुपैयाँ १८ रहेको छ ।

बैंकको अनुसार आज युके पाउण्ड स्टिलिङ एकको खरिददर १६५ रुपैयाँ ६० पैसा र विक्रिदर १६६ रुपैयाँ ४५ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्