Logo

भूकम्पले भत्किएको घरबाट यसरी भयो उद्धार (भिडियोसहित)



काठमाडौं, ५ जेठ । विहान लमजुङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट धनजनको क्षति भएको छ । भूकम्पबाट लमजुङ र आसपासका जिल्लाका कच्ची घरगोठहरु भत्किएका छन् ।

भूकम्पको केन्द्रबिन्दु वरपर बढी क्षति भएको छ । कतिपय भत्किएको घरबाट स्थानीयको उद्धार गरिएको छ ।

भूकम्प आएको विहानको समय भएकाले अधिकांश मानिसहरु घरभित्रै थिए । भूकम्पपछि पराकम्प आइरहेकाले त्यस क्षेत्रमा मानिसहरु डराइरहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्