Logo

भूकम्पपश्चात् घर बाहिर सडकमा निस्केका सर्वसाधरण(फोटोफिचर)



लमजुङ, ५ जेठ: लमजुङ मस्र्याङ्दी गाउँपालिका–३ स्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान भूकम्प जाँदा सुरक्षाका लागि घर बाहिर सडकमा निस्केका बेँसीशहर नगरपालिका–७ का स्थानीय बासिन्दा । यसबाहेक जिल्लाका अधिकांश स्थानीय बासिन्दा घर बाहिर सकड, बाटो र खुला तथा सुरक्षित स्थानमा बसेका छन् । जिल्लामा पटक–पटक भूकम्पको धक्का महशुस भइरहँदा जिल्लावासी त्रसित बनेका छन् ।

तस्वीर : जनक श्रेष्ठ-रासस



प्रतिक्रिया दिनुहोस्