Logo

आज विदेशी मुद्राको सटहीदर कति ?



काठमाडौं, ६ जेठ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७७ पैसा र विक्रिदर ११७ ३७ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ५६ पैसा र विक्रिदर १४३ रुपैयाँ ३० पैसा रहेको छ ।

बैंकको अनुसार आज अष्ट्रेलियन एकको खरिददर ९० रुपैयाँ ४६ पैसा र विक्रिदर ९० रुपैयाँ ९२ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्