Logo

बादल हारेपछि गोकुलको टिप्पणी : दुध खुवाएर पालेका साँपले डसेका हुन्



काठमाडौं, ६ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता, सासद तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राष्टियसभाको उपनिर्वाचनमा रामबहादुर थापा बादल पराजित भएकोमा आक्रोश पोखेका छन् । उनले बादललाई हराउन आफ्नै पार्टीका नेताहरु लागेको भन्दै माधव नेपाल पक्षको नाम नलिईकन कडा आलोचना गरेका छन् ।

उनले बादललाई हराउनेहरुलाई दुध खुवाएर पालेका साँपको पनि संज्ञा दिएका छन् । उनले सामािजक सञ्जाल ट्विटरमा लेखेका छन्-“दुध ख्वाएर पालेका साँपले डसेका हुन।बिपक्षीसँग कुनै गुनासो छैन,समयको अन्त्य हैन नयाँ सुरुआत मात्र।”



प्रतिक्रिया दिनुहोस्