Logo

बहुमत सांसदहरुको हस्ताक्षरसहित विपक्षी गठबन्धनका शीर्ष नेताहरु शितलनिवास प्रवेश



काठमाडौं, ७ जेठ । नेपाली कांग्रेससका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्नेगरि विपक्षी गठबन्धनका १४९ सांसदहरुको हस्ताक्षरसहित सरकार गठनमा दाबी गर्न शीर्ष नेताहरु शितलनिवास प्रवेश गरेका छन् ।

देउवालाई प्रधानमन्त्री बनाउनको लागि नेकपा (एमाले) का माधव नेपाल पक्षधर २७ जना सांसद र जनता समाजवादी पार्टी, नेपालका १३ जना सांसदहरुले समर्थन गरेको जनाईएको छ । उनीहरु सिंहदरबारस्थित् कांग्रेस संसदीय दलको कार्यालयमा छलफलमा जुटेर हस्ताक्षर संकल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्