Logo

अक्सिजनको मात्रा र फोक्सो बलियो बनाउन दैनिक शंख बजाउँनुपर्ने



एजेन्सी, ७ जेठ । कोरोना भाइरसबाट बच्नको लागि मानिसहरुले निरन्तर आफ्नो प्रतिरक्षा प्रणाली बलियो बनाउन कोशिश गरिरहेका छन् । शरीरको प्रतिरक्षा प्रणाली थप बलियो बनाउन शंखले पनि महत्वपुर्ण भुमिका खेल्न सक्छ । शंखको ध्वनीले आसपासको नकरात्मक उर्जालाई नाश गरेर सकरात्मक उर्जा प्रवाह गराउछ ।शंखबाट निस्कको ध्वनीले बिरामीमा भएको किटाणुको नाश गर्छ ।

आयुर्वेद तथा विज्ञान दुवैले शंखलाई सकरात्मक उर्जा दिने र आत्मबल बढाउने साधनको रुपमा मानेका छन् । शंखमा प्राकृतिक क्याल्यिम, सल्फर, फस्फोरसको मात्रा भरपुर हुन्छ । शंखबाट मुखमा भएका सबै रोग नष्ट गर्छ ।

कोरोना संकटमा पनि शंखलाई श्वास प्रश्वास अभ्यास र अक्सिजनको मात्रा बढाउन एक उत्तम विकल्पको रुपमा लिन सकिन्छ । हालसम्म अक्सिजन बढाउन ब्रिदिंग एक्सरसाइज र प्रोन पोजिसनलाई राम्रो विकल्पको रुपमा लिइएको छ । तर, शंख बजाउनु फोक्सोलाई स्वस्थ राख्न सबैभन्दा उत्तम उपाय मध्ये एक हो ।

  • यदि पुजा स्थानमा राखिएको शंख पुजाको अतिरित्त आफु स्वस्थ हुनको लागि पनि प्रयोग गर्न सकिन्छ । शंखको प्रयोग गर्दा लामो दिर्घायु प्राप्त हुन्छ ।
  • शंख बजाउँदा ह्दयघात, रक्तचापको अनियमितता, दम, मधुमेह जस्ता रोगबाट बच्न सकिन्छ ।
  • शंख बजाउँदा फोक्सोका नलीहरु बलियो हुन्छन् । प्रत्येक दिन शंख बजाउने व्यक्ति लाई घाँटी र फोक्सोको रोग लाग्दैन् ।
  • शंखमा पानी राखेर पिउँदा मनोरोगीका लागि निकै लाभदायक हुन्छ । यसले उत्तेजना कम गराउछ ।
  • शंखको ध्वनीले दिमाग वा स्नायु तन्त्र सक्रिय राख्छ ।
  • शंख बजाउँदा नकरात्मक शक्तिहरु भगछन् ।
  • शंख वादनले स्मरण शक्ति बढ्छ ।  धार्मिक ग्रन्थको सहयोगमा


प्रतिक्रिया दिनुहोस्