Logo

देउवालाई प्रधानमन्त्री नियुक्तिको लागि गरेको प्रस्ताव जालझेल गरी टार्ने ठाउँ छैन् : डा. भट्टराई



काठमाडौं, ७ जेठ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संविधाको धारा ७६ को ५ अनुसार १४९ सांसदहरुले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री नियुक्तीका निम्ति गरेको प्रस्तावलाई कुनै किन्त परन्तु र जालझेल गरी टार्ने ठाउँ नै नभएको बताएका छन् ।

शितलनिवासमा रहेका भट्टराईले त्यहीँबाट ट्विट गरेका छन्-“धारा७६(२)वमोजिम१४९सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रम नियुक्तिनिम्ति गरेको प्रस्तावलाई कुनै किन्तुपरन्तु/जालझेल गरी टार्ने ठाउॅ छैन।खुराफात शीरोमणिहरूले पुन:जालझेल गर्ने दुष्प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारी/प्रतिवाद गर्नुपर्छ है।#OliMustGo” 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot