Logo

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक



काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक डाकेका छन् । बैठक बालुवाटारमा सुरु भैसकेको छ । आजको बैठक नियमित बैठक नभएको एक मन्त्रीले जानकारी दिए ।

उनकाअनुसार विकसित राजनीतिक घट्नाक्रमबारे समिक्षा गर्न आजको बैठक बोलाईएको हो । कतिपयले भने स्वास्थ्य संकटकाल लगाउने तयारी भएको पनि चर्चा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot