Logo

जसपाको कार्यकारिणी समिति बैठक जारी, पछिल्लो घट्नाक्रमबारे छलफल



काठमाडौं, ८ जेठ । जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समिति बैठक जारी छ । पार्टी मुख्यालय बालकुमारीमा बैठक जारी रहेको नेता विश्वदिप पाण्डेले जानकारी दिएका छन् । उनकाअनुसार बैठकमा पछिलो विकसित राजनीतिक घट्नाक्रमबारे छलफ चलिरहेको छ ।

अहिले अध्यक्ष उपेन्द्र यादवले आफ्नो भनाई राखिरहेका छन् । जसपाको आजको बैठक अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षले भने बहिष्कार गरेको छ । यसअघि ठाकुरले एक विज्ञप्ती जारी गरेर जसपाको आजको बैठक कोरोनाको कारण स्थगित् भएको जानकारी गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्