Logo

आज यस्तो छ विदेशीमुद्रा सटहीदर



काठमाडौं, ९ जेठ । नेपाल राष्ट्र बैकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ २४ पैसा र विक्रिदर ११६ रुपैयाँ ८४ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ १३ पैसा र विक्रिदर १४२ रुपैयाँ ८६ पैसा रहेको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २८ पैसा र विक्रिदर ९० रुपैयाँ ७५ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्