Logo

विपक्षी गठबन्धनका नेताहरु नागरिकतासहित सिंहदरबारमा भेला, आजै सर्वोच्च जाने



काठमाडौं, ९ जेठ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल समूह, जनता समाजवादी पार्टी, नेपाल र जनमोर्चा गरि विपक्षी गठबन्धनका ५ दल संसद् विघटनविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन् ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ जना सांसदहरु नै नागरिकतासहित कांग्रेस संसदीय दलमा भेला भएका छन् । संसद् विघटनविरुद्ध रिट हाल्न चाहिने अवाश्यक कागजातमा उनीहरुले हस्ताक्षर गरिरहेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्