Logo

जसपाको विवाद चुलियो, उपेन्द्र पक्षले गरेको निर्णय अमान्य हुने ठाकुरको भनाई (विज्ञप्तीसहित)



काठमाडौं, ९ जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले राखेको कार्यकारिणी समितिको बैठकलाई तथाकथितको संज्ञा दिएका छन् ।

आज एक विज्ञप्ती जारी गर्दै उनले यादव पक्षले राखेको बैठकका निर्णय अमान्य भएको पनि जनाएका छन् । हिजोमात्रै यादव पक्षले कार्यकारिणी समितिको बैठक राखेको थियो । उक्त बैठकले चार नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्