Logo

संसद् विघटनको पक्ष र विपक्षमा अधिवक्ताहरुबीच ऋषि धमलाको कार्यक्रममा चर्काचर्की (भिडिओसहित)



काठमाडौं, १० जेठ । अधिवक्ताहरु हरिप्रसाद मैनाली र योगेन्द्र अधिकारीबीच संसद विघटन गर्ने कदमको पक्ष र विपक्षमा चर्काचर्की परेको छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिवक्ता मैनालीले संविधानसम्मत् रुपमा संसद् विघटन भएको जिकिर गरे । तर, अधिकारीले भने संसद् विघटन गर्ने कदम असंवैधानिक भएको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्