Logo

सल्लाहकार यादवलाई ऋषि धमलाको प्रश्न : राष्ट्रपतिको कदम किन विवादमा पर्यो ? (भिडिओसहित)



काठमाडौं, १० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले राष्टपतिले संविधानले दिएको अधिकारमात्रै प्रयोग गरेको स्पष्ट पारेका छन् । संविधानले दिएको अधिकार प्रयोग गर्दा पनि राष्ट्रपति विवादमा पर्नुभयो भनेर टिप्पणी गर्नु गलत हुने उनको तर्क छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संविधानमा नै राष्टपतिको अधिकारलाई सिमित गरिएको सुनाए । उनले भने-“राष्ट्रपतिलाई अधिकार दिईएको छैन् । तर, संविधानअनुसार काम गर्दा पनि विवादमा तान्ने काम भयो ।”



प्रतिक्रिया दिनुहोस्