Logo

आज यस्तो छ विदेशी विनिमयदर



काठमाडौं, १० जेठ । आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ २४ पैसा र विक्रिदर ११६ रुपैयाँ ८४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ५९ पैसा विक्रिदर १४२ रुपैयाँ ३२ पैसा रहेको छ ।

बैंकको अनुसार आज क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २६ पैसा र विक्रिदर ९६ रुपैयाँ ७५ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्