Logo

मन्त्रिपरिषद बैठक सुरु



काठमाडौं, १० जेठ । मन्त्रिपरिषदको नियमित बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । आजको बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी निर्णय लिईने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्