Logo

आज डलरको भाउ कति ?



काठमाडौं, ११ जेठ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४४ पैसा र विक्रिदर ११७ रुपैयाँ ४ पैसा रहेको छ । त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ ७५ पैसा र विक्रिदर १३० रुपैयाँ ४२ पैसा रहेको छ ।

यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५६ पैसा र विक्रिदर ९७ रुपैयाँ ६ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्