Logo

६ अंकले नेप्से घट्दा यी कम्पनीको शेयरमुल्यमा बृद्वी



काठमाडौं, ११ जेठ । आज (मंगलबार) शेयरबजारमा ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १०८ रुपैयाँ बराबरको २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता शेयर खरिद विक्रि भएको छ ।
आज ०.२३ प्रतिशतले नेप्से घट्दा केही कम्पनीको शेयरमुल्यमा सर्वाधिक वृद्वि भएको छ ।

बरुण हाइड्रोपावर कम्पनीको ९.९५ प्रतिशतले शेयरमुल्य बृद्वि भएको छ । कम्पनीको आज शेयरमुल्य प्रतिकित्ता ४४ रुपैयाँले बढेर ४८६ रुपैयाँ अन्तिम मुल्य कायम भएको हो ।
त्यस्तै, माउन्टेन हाइड्रो पावरको ९.८६ प्रतिशतले शेयरमुल्य बढेको छ । कम्पनीको ३४ रुपैयाँको दरले प्रतिकित्ता शेयरमुल्य बढेर ३७९ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।

कम्पनीको ३४ रुपैयाँको दरले प्रतिकित्ता शेयरमुल्य बढेर ३७९ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । युनिभर्सल पावरकम्पनी, घलेम्दी हाइड्रोपावर कम्पनी लगायतको शेयरमुल्यमा सर्वाधिक बृद्वी भएको हो ।



प्रतिक्रिया दिनुहोस्