Logo

सर्वोच्च अदालतले भन्यो-प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भन्ने समाचारमा कुनै सत्यता छैन (विज्ञप्तीसहित)



काठमाडौं, ११ जेठ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको भन्ने समारचारमा सत्यता नभएको सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्चका सह प्रवक्ता देवेन्द्र ढकालले आज एक विज्ञप्ती जारी गर्दै यस्तो बताएका छन् । विभिन्न अनलाईन न्यूज पोर्टलले हिजो मध्यराति प्रधानन्यायाधीश जबरा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको भनेर समाचार आएपछि अदालतको यस्तो प्रतिक्रिया आएको हो ।



प्रतिक्रिया दिनुहोस्