Logo

आज यी हुन् सर्वाधिक गुमाउने कम्पनी



काठमाडौं, ११ जेठ । आज २१९ कम्पनीको १ लाख १२ हजार १४८ पटक कारोबार भएर ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १०८ रुपैयाँ बराबरको २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता शेयर खरिद विक्रि भएको छ ।

मंगलबार ५ उपसमुहको बाहेक अन्य ८ समुहको परिसुचक घटेका छन् । आज बरुण हाइड्रोपावर, माउन्टेन हाइड्रोपावर, युनिभर्सल पावर, घलेम्दी हाइड्रोपावर लगायतको शेयरमुल्यमा सर्वाधिक भएको हो ।

आज सर्वाधिक गुमाउने कम्पनीमा मल्टिपर्पोज फाइनान्स कम्पनी रहेको छ । कम्पनीको प्रतिशेयरमुल्य ३.२२ प्रतिशतले घटेको हो । शेयरमुल्य प्रतिकित्ता १० रुपैयाँको दरले घटेर कम्पनीको ३०१ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्