Logo

आज यस्तो छ विदेशी विनिमयदर



काठमाडौं, १२ जेठ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोयियन युरो एकको खरिददर १४२ रुपैयाँ ३१ पैसा र विक्रिदर १४३ रुपैयाँ ५ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर आज ११६ रुपैयाँ १४ पैसा र विक्रिदर ११६ रुपैयाँ ७४ पैसा रहेको छ ।

त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ ९० पैसा र विक्रिदर १३० रुपैयाँ ५७ पैसा रहेको छ । यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ४६ पैसा र विक्रिदर ९६ रुपैयाँ ९६ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्