Logo

आज डलरको भाउ कति ?



काठमाडौं, १३ जेठ । आज युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ १० पैसा र विक्रिदर १४२ रुपैयाँ ८४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ १४ पैसा र विक्रिदर ११६ रुपैयाँ ७४ पैसा रहेको छ ।

बैंकको अनुसार आज क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ १९ पैसा र विक्रिदर ९६ रुपैयाँ ६९ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्